बन्दाबन्दीका कारण अन्य काम गर्न नपाइएपछि महाकाली नगरपालिका २ र ३ वडाका स्थानीयवासी अहिले दाउरा बेचेर घरखर्च जोहो गर्दै । उनीहरुले गाउँबाट सदरमुकामसम्म दाउँरा ल्याएर बिक्री गर्ने गरेका छन । सदरमुकाम खलङगामा दाउरा प्रतिभारी रु २५० बिक्री हुने गरेको छ । तस्बिर : नरेन्द्रसिह कार्की/रासस