हिमाल पारीको जिल्ला मुस्ताङबाट बिक्रीका लागि बेनी ल्याइँदै गरेका च्याङग्रा । गत वर्षको तुलनामा यस वर्ष च्याङग्राको मूल्य आकासिएको छ । सामान्य च्याङग्रा पनि रु ३० हजारभन्दा कममा नपाएपछि उपभोक्ताले च्याङग्राको विकल्पमा स्थानीय खसीबोका रोज्न थालेका छन । तस्बिर :ध्रुवसागर शर्मा/रासस
























