काठमाडौँको दक्षिणकाली नगपालिकास्थित फर्पिङ्गमा रहेको फर्पिङ्ग जलविद्युत आयोजना । यो जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत आयोजना हो । सोही स्थानमा चङ्गा उडाउँदै बालक । तस्बिर : रासस