काभ्रेपलाञ्चोकको रोशी गाँउ पालिका २ स्थित काफल डाँडामा रहेको तिनधार झरना । प्रचार प्रसारको अभावले गर्दा सो स्थानमा ओझेलमा परेको स्थानीयहरु बताउछन । तस्वीर : रासस
काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा । तस्बिर ः रोशन सापकोटा