मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । तस्बिर : रासस

मौसम सफा भएपछि काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ ।

























