रामपुरको बेझाड खेतमा थ्रेसर मेसिन लगाएर ठटाइएको (निकालिएको) धान खन्याउँदै कृषक । तस्वीर ः रासस रामपुरको बेझाड खेतमा खलोमा धान छुट्टयाउँदै महिला । यो समय धान स्याहार्ने बेला भएकाले कृषकलाई धान स्याहार्न भ्याइनभ्याइ छ ।