मखमलीको माला तयार गर्दै किसान: भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुन्डुमा मखमली फूलको माला तयार गर्दै किसान । तिहारमा एउटा मालाको रु ३० देखि ४५ सम्ममा बिक्री हुने अनुमान कृषकले गरेका छन ।


भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुन्डुमा मखमली फूल टिप्दै कृषक । कोभिड १९को कारण यस वर्ष फूलको व्यापार घटने अनुमान कृषकले गरेका छन । तस्बिर : रोशन सापकोटा/रासस

























