धान धन्क्याएपछि दाँइ गरेर पराल तयार गर्दै म्याग्दीका किसान । यति वेला गाउँघरमा धान र पराल थन्क्याउन किसानलाई चटारो छ । तस्बिर : रासस

१८ कार्तिक २०७७, मंगलबार