पोखरा महानगरपालिका२२ पुम्दीकोटमा विशाल महादेव मूर्ति निर्माणको काम हुँदै । पुम्दीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पुम्दीकोट विकास समितिको सक्रियतामा रु ४० करोडको लागतमा विशाल मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस
























