प्रदर्शनीमा राखिएका चित्रकला
काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शनिबारदेखि प्रदर्शनीमा राखिएका चित्रकला । आगामी शनिबारसम्म हुने प्रदर्शनीमा कलाकार चन्द्रा श्रेष्ठ, नयना शाक्य, शैली राना विष्ट, सुनिभा श्रेष्ठ, विशाल महर्जन, पलिस्था मानन्धरलगायत ११ जना कलाकारका करिब २०० वटा क्यानभासका चित्र रहेका छन् ।