लमजुङको राइनास नगरपालिका–९, राइनासमा रहेको परम्परागत शैलीको घुमाउने घर । संरक्षण अभाव र वेवास्ताका कारण हराउँदै गएका यस्ता घरहरु यतिबेला नयाँ पुस्ता र पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिरः जनक श्रेष्ठ/रासस