खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय बासिन्दाले मखमलेमा सामूहिक रुपमा पालन सुरु गरेको रेन्बो ट्राउटको पोखरी । आगामी दिनमा रेन्बो ट्राउटको स्रोत केन्द्र बनाउने उद्देश्यले रेन्बो ट्राउट माछा, भुरा तथा तिनीहरुलाई आवश्यक पर्ने दाना उत्पादन गर्न तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आवद्ध किसानले रेन्बो ट्राउटको व्यावसायिक पालन शुरु गरेका हुन् । तस्बिर : केदार मगर/रासस