म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको ऐतिहासिकस्थल भकुण्डेचौर । यहाँ मल्लकालमा राजा भर्तीबम मल्लले राज्य गरेका थिए । तस्बिर : धु्रवसागर शर्मा/रासस