सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का अल्लो व्यवसायी विश्व लिम्बू ग्राहकलाई अल्लोको कपडा देखाउँदै । अल्लोको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने हुँदा यसको माग देशविदेशसम्म हुने गरेको छ । जिल्लामा २९ अल्लो उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जनाएको छ । तस्बिर : भवीन कार्की/रासस