थापाथलीस्थित खाद्य व्यवस्थापन तथा बजार कम्पनीमा मङगलबार प्याज किन्न लाइन लागेर बसेका उपभोक्ता । कम्पनीले प्याज प्रतिकेजी रु ६० मा बिक्री गरेको छ । तस्बिर : रोशन सापकोटा/रासस