बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा डोको बुन्दै गरेका स्थानीय वृद्ध । जङ्गलमा पाइन निगालोको चोयाबाट बनाइने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ । तस्वीर : कमल खत्री/रासस