बैतडीको दशरथचन्द नगरपालिका-४ देवल हाटस्थित सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको पञ्चदेवल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । तस्वीरः विनोदसिंह विष्ट/रासस