लमजुङ । हिमाली भेगबाट लमजुङ दूधपोखरी गाउँपालिका –४ मा ल्याइएका मिनबहादुर गुरुङका भेडाका बथान । चिसो समयमा बेँसी र गर्मी समयमा लेक तथा उच्च हिमाली क्षेत्रमा जिल्लाका घुम्ती गोठ लैजाने गरिन्छ । तस्वीर : जनक श्रेष्ठ, रासस