पोखरा१७ घारीपाटनस्थित म्यूजियम मार्गमा भौतिक दूरी कायम गरी कोदो टिप्दै कृषक । कुनै समयमा दुःखको खाना कोदोको परिकार यतिखेर भने सोखको खाना बनेको छ । तस्बिरः रासस