तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसिदीमा बारी जोत्दै एक वृद्ध । पछिल्लो समय रोजगारीका लागि युवा विदेशिएपछि गाउँघरका खेतबारी जोत्ने काममा वृद्धहरु लाग्नुपर्ने बाध्यता छ । तस्वीर : कृष्ण न्यौपाने, रासस

७ चैत्र २०७७, शनिबार