जुम्ला सदरमुकाम खलङ्गा बजारमा जुत्ता सिलाउँदै चन्दनाथ नगरपालिका– ४ का ५८ वर्षीया जयरुप नेपाली । सो पेशाबाट उनले घरखर्च धान्दै आएका छन् । तस्वीर : विजय रावत/रासस