खलङ्गाको नाग्म–गमगढी सडक खण्डअन्तर्गत नाक्चेलागनमा रहेको चट्टान चौडा बनाउँदै डोजर । देशकै पर्यटन क्षेत्र रहेको रारा ताल जाने सो सडक प्रयोग हुने गरेको छ । पछिल्लो समयमा सो सडकलाई सडक डिभिजन कार्यालय जुम्लाले सडकलाई स्तरवृद्धिमा जोड दिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । तस्वीर : विजय रावत/रासस