तानसेनमा रहेको परम्परागत ढाका उद्योगमा कपडा बुन्न व्यवस्थापन गरिएका तान । पाल्पाबाट उत्पादन हुने ढाका बलियो र आकर्षक हुने हुँदा ती वस्तु देशभर प्रख्यात छन । तस्विर ः कृष्ण दर्नाल रासस,