तनहुँको व्यास नगरपालिका–१० स्थित शिशुवा भतेरीमा कुहिने फोहरबाट निर्माणाधीन बायोग्यास प्लान्टको बुधबार अवलोकन गर्दै व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्ष तुलसीराम सापकोटालगायतका पदाधिकारी । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाएर व्यवस्थापन कार्य थालेको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस