तनहुँको भीमाद नगरपालिका–४ तुरतुरेकी दुर्गामाया रानाले पाल्नुभएको कुखुरा । उहाँले विगत केही वर्षदेखि व्यावसायिकरुपमा स्थानीय जातका कुखुरापालन गर्नुभएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

१९ चैत्र २०७७, बिहिबार