भक्तपुरको सूर्यविनायक नगरपालिकामा अवस्थित सिद्धपोखरीमा घुम आएका आन्तरिक पर्यटक । संरक्षणको अभावमा लामो समय फोहर भएको पोखरी अहिले स्थानीयवासीको क्रियाशीलतामा सफा भएको छ । तस्वीर : चन्द्रकला क्षेत्री (रासस)