काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–९ स्थित खेतमा किसानले लगाएको आलु खेती । पनौतीमा आलु उत्पादनमा राम्रो हुने भएकाले कृषक यो खेतीमा आकर्षित छन् । तस्वीरः पेमा लामा (रासस)