लमजुङ राइनास नगरपालिका अन्तर्गत पाउँदी राइनोसकोटको सडक डोजरले फराकिलो पार्दै । यस सडक हुँदै राइनास घरवास तथा त्यस वरपर क्षेत्रमा पर्यटक पुग्ने गर्दछन् । तस्विर जनक श्रेष्ठ