दैलेख । दैलेखको पञ्चकोशी तीर्थस्थलमध्ये ऐतिहासिक श्रीरस्थानमा बलिरहेको ज्वाला । धार्मिक तथा ऐतिहासिक यस तीर्थस्थलको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन हुने गर्दछ । तस्बिर : रत्न श्रेष्ठ/रासस

१ चैत्र २०७७, आइतबार