तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित पर्यटकीय गाउँ रामकोट । यस गाउँलाई गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका रुपमा छनौट गरेको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस