लमजुङ राइनास नगरपालिका–९ रहेको राइनास घरवास (होमस्टे) गाउँ । समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा कोभिड सङ्क्रमणको जोखिम कम हुन थालेपछि यतिबेला दैनिक २००/३०० जना पर्यटक आउन थालेसँगै घरवास सञ्चालकले राम्रो आम्दानी गर्न थालेका छन् । तस्वीर : जनक श्रेष्ठ/रासस