म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिलमा शनिबार बिहान पुगेका पर्यटक । समुद्र सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको यस स्थलमा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र लालीगुँरास अवलोकन गर्न केही दिनयता पर्यटकको चहलपहल बढेको छ । तस्वीर : सन्तोष गौतम, रासस