निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा भोलि घोषणा गर्ने
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को भोलि (बुधबार) अन्तिम नतिजा घोषणा गर्ने भएको छ । मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न भोलि मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे पत्रकार सम्मेलन