समावेशी समूहबमोजिम समानुपातिक सूची सच्याउन दलहरुलाई आयोगको पत्राचार
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउन पत्राचार गरेको छ। बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको हो। ती दलहरूले यही मङ्सिर २६ गते