राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक : अध्यक्ष श्रेष्ठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छिन् । सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफुहरुका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने