आगामी निर्वाचनमा एमालेबाहेक प्रतिस्पर्धा गर्न अरु पार्टी योग्य छैनन्: राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन् । आइतबार काठमडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा