सर्वसाधारणसँग एमाले अध्यक्ष ओलीको टेलिफोन संवाद
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नम्बर टिपाएका सर्वसाधारणसँग टेलिफोनमार्फत् कुराकानी गरेका छन् । अध्यक्ष ओलीले शुक्रबार पार्टी कार्यालय च्यासलबाट फेसबुकमार्फत नम्बर टिपाएका सर्वसाधारणहरुमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर संवाद गरेका हुन् । अध्यक्ष ओलीसँग कुराकानी गर्न एक लाख ७१ हजार सात सय