रुपन्देही २ मा पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा
बुटवल । ४ मंसिरमा भएको रुपन्देही २ को मतदान खारेज गरी पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा