बाजुराबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी
बाजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेका हुन्। पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका