एमालेकै नेतृत्वमा वामपन्थीबीच कार्यगत एकताबाट सरकार बनाउनु पर्छ : उपमहासचिव गुरुङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रवार लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी गुरुङलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनावको परिणामले अस्थिर