जसपाका मन्त्रीहरुलाई हटाउने तयारी, प्रम देउवाले बोलाए गठवन्धनको वैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि भएको सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेका कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई