सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए । सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८