चितवन-२ बाट भारी मतका साथ रवि लामिछाने निर्वाचित
चितवन । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछाने ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी