काठमाडौँसहित देशभरको मतगणना सुरु, जारी मतगणनामा घन्टीको माहौल
काठमाडौं । आइतबार भएको आमनिर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारबाट मत गणनाको कार्य हुँदैछ । साथै, आइतबार बिहानैबाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने