सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने गगनको प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने प्रतिक्रिया दिएका छन् । काठमाडौंको मैतिदेवीमा मतदानपछि प्रतिक्रिया दिँदै थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाँक्ने भन्ने निर्धारण समेत गर्ने र त्यसको