जनताको साथ पाएको एमालेलाई पराजित गर्ने शक्ति कसैसंग छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण गठबन्धन बनाउनुपरेको बताएका छन् । बिहीबार झापा क्षेत्र नं १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई पराजित गर्ने हिम्मत कसैसंग नरहेको भन्दै अहिलेको निर्वाचनमा पनि