ज्वाईलाई भोट माग्न पुगेका प्रचण्ड भने : शेखर कोइरालाकै कारण शान्ति सम्भव भएको हो
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपछि अर्को गर्दै कांग्रेसका नेताहरुको प्रशंसा गरिरहेका छन् । कहिले शेरबहादुर देउवाको त कहिले रामचन्द्र पौडेलको । कांग्रेसका नेताहरुले पनि त्यसको पैचो तिर्ने गरेका छन् । केही दिनअघि रामचन्द्र पौडेल अबको