संसद्को कार्यकाल सकिँदा विधेयक स्वतः निष्क्रिय, राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छैन : संविधानविद् आचार्य
काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको उल्लङ्घन नभएको दाबी गरेका छन् । उनले संसद्को कार्यकाल नै सकिएकाले विधेयक आफै निस्कृय भएको दाबी गरे । उनले भने- ‘राष्ट्रपतिबाट देखिने गरी संविधानको उल्लङ्घन भएको छैन।’ आचार्यले अगाडि भने,