शेरबहादुर र प्रचण्डले नक्कली मित लगाएको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली मित लगाएको टिप्पणी गरेका छन् । झापाको सुरूङ्गामा बिहीबार भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस