नुवाकोटमा राप्रपा नेपालको समर्थन एमालेलाई
नुवाकोट । नुवाकोटमा राप्रपा नेपालले नेकपा एमालेलाई समर्थन गरेको छ । नेकपा एमाले नुवाकोट र राप्रपा नेपालबीच समझदारी भएसँगै नेकपा एमालेलाई सहयोग प्राप्त भएको हो । राप्रपा नेपाल नुवाकोटले विज्ञप्ति जारी गर्दै नेकपा एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।